• १२ श्रावण २०८३, मंगलबार

मेडिकल शिक्षा विशेष

सबै
Medical Patra
टिप्पणी

नेपाली चिकित्सा शिक्षाको उत्थान र विकृति

नेपाली चिकित्सा शिक्षाको यात्रा म दुई चरणमा विभाजन गरेर हेर्छु। पहिलो, १९७२ देखि १९९४ सम्मको र दोस्रो १९९४ पछि प्राइभेट मेडिकल कलेज सुरु भएको समय। सुरुआती दिन स्मरण गर्दा गर्व लाग्छ।…

Medical Patra
टिप्पणी

‘सरकारको कामलाई दबाब दिएर अघि बढाउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो’: प्राडा गोविन्द केसी

गुणस्तरीय चिकित्सा शिक्षाका लागि तीन कुरा अपरिहार्य छन्‌– पहिलो, राम्रो विद्यार्थी; दोस्रो, सक्षम पूर्वाधारयुक्त मेडिकल कलेज र तेस्रो, सक्षम नियमनकारी निकाय। म लामो समयदेखि नेपालको चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ भन्ने विश्वासका…

Medical Patra
रिपोर्ट

ऐनका कारण २०७५ पछी चिकित्सा शिक्षाका ७३ नर्सिङ कलेज, १३६ प्राविधिक शिक्षालय बन्द

चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपालमा ७३ नर्सिङ कलेज, १३६ प्राविधिक शिक्षालय बन्द भए। जसमा सञ्चालित २३६ शैक्षिक कार्यक्रम पनि बन्द गरिए। त्यसबाट चार हजार ९११ जनाको रोजगारी पनि…

Medical Patra
बिचार/ब्लग

सिटिइभिटी पारदर्शी र विश्वासिलो देखिएनः डा. पदमबहादुर खड्का

नेपालमा पिसिएल तहका ९० प्रतिशत भन्दा बढी स्वास्थ्य शिक्षाका कार्यक्रमहरू सिटिइभिटीबाट सञ्चालित छन्। जुन निजी अस्पताल तथा सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका छन्। स्वास्थ्य क्षेत्रमा सिटिइभिटीका थोरै मात्र आंगिक संस्थामा कार्यक्रम…

Medical Patra
कभर स्टोरी

चिकित्सा शिक्षा आयोग गठनः खुम्चिएको काउन्सिलको कार्यक्षेत्र

चिकित्सा शिक्षा आयोग स्थापना भएपछि पाँच वटा पूर्ण स्वायत्त परिषद् नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद् र स्वास्थ्य व्यवसायी परिषद्का केही अधिकार आयोगमा…

Medical Patra

स्वास्थ्य प्रणालीमा सूचना तथा सञ्चार प्रविधि जोड्ने ‘हेल्थ इन्फरम्याटिक्स’

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले नेपालमै पहिलो पटक स्वास्थ्य सूचना विज्ञान ‘हेल्थ इन्फरम्याटिक्स’ विषयमा २०२२ देखि स्नाकोत्तर र २०२४ देखि स्नातक तहको कार्यक्रमहरु संचालन गरिरहेको छ। स्वास्थ्य प्रणालीमा सूचना तथा…

Medical Patra

Nursing Education in the UK and Nepal: A Simple Comparison

Nursing is one of the most respected professions worldwide. In the United Kingdom (UK), the demand for qualified nurses is especially high, which is why many Nepali students aspire to…

Medical Patra

नेपालमा चिकित्सा शिक्षा: यस्तो छ विकासक्रम

हाल त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायत तथा विभिन्न प्रतिष्ठानले आंगिक, सम्बन्धन तथा स्वायत्त संस्थाका रुपमा चिकित्सा विज्ञानका विभिन्न विषय अध्ययन अध्यापन गराइरहेका छन्।    नेपालमा प्राविधिक…

Medical Patra

चिकित्सा शिक्षा आयोग र समसामयिक परिस्थिति !

नेपालमा चिकित्सा शिक्षा केवल शैक्षिक विषय मात्र नभई, सामाजिक न्याय, राजनीति र अर्थतन्त्रसँग गाँसिएको मुद्दा हो। डाक्टर उत्पादन गर्ने संस्थाहरू, तिनका शुल्क, विद्यार्थीको भविष्य र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुग्ने…

Medical Patra
रिपोर्ट

‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’का अवसर र चुनौती

‘छाता ऐन सैद्धान्तिक रुपमा राम्रो अवधारणा हो। तर, यसलाई व्यावहारिक बनाउने क्रममा विस्तृत गृहकार्य, छलफल र सूक्ष्म योजना आवश्यक छ। शिक्षक र विद्यार्थीका लागि समान मापदण्ड, एउटै पाठ्यक्रम र समान…

Medical Patra

चिकित्सा शिक्षामा निजी क्षेत्रः विद्यार्थी छन्, क्षमता छ, अनुमति छैन

आर्थिक वर्ष २०८१/८२ मा नेपालमा एमबिबिएस अध्ययन कोटा दुई हजार १४० मात्रै थियो, जसका लागि १६ हजार विद्यार्थीले प्रवेश परीक्षा दिए। अन्तिममा विदेशी विद्यार्थी कोटा छुट्टयाएर करिब एकहजार छ सय…

Medical Patra
अन्तरवार्ता

‘हामीले भोगिरहेका समस्यामा समाधान गर्नसक्ने संस्था नै बनेको छैन’

चिकित्सा शिक्षामा शुल्क तथा सिट निर्धारण, नीति निर्माणमा भएका त्रुटिहरू, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेजको सम्बन्ध, नर्सिङ सेवा संकट लगायतका विषयमा एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ…

Medical Patra

किन आवश्यक छ एकीकृत चिकित्सा शिक्षा ?

नेपालको चिकित्सा शिक्षा आज एउटा संवेदनशील मोडमा पुगेको छ। जहाँ विगतमा परम्परागत चिकित्सा प्रणालीहरू, विशेषतः आयुर्वेद र स्थानिय उपचार पद्धति प्रभावशाली थिए, पछिल्लो चार दशकमा आधुनिक चिकित्साले शिक्षाका सबै तहमा…

Medical Patra
अन्तरवार्ता

मेडिकल शिक्षामा राज्यको लगानी वृद्धिसँगै निजीलाई नियमन गर्नुपर्छ

विज्ञबाट आएको यो प्रतिवेदन लागू गर भनेर डा. केसीले सरकारलाई दबाब दिनुभयो । त्यसमा उहाँ र हामीले दुःख पनि पायौं। त्यहीअनुरुप चिकित्सा शिक्षा आयोग बन्ने बाटो खुलेको हो । अहिले…

Medical Patra

चिकित्सा शिक्षा आयोगः सिट निर्धारणमा बल्झिएको विवाद

चिकित्सा शिक्षा आयोग स्थापना, उपलब्धि र चुनौती चिकित्सा शिक्षा आयोग (मेडिकल एजुकेसन कमिसन (एमईसी) स्थापना गर्न दबाबसहित विभिन्न १३ बुँदे माग राख्दै २०७४ पुस २४ बाट १४औं अनशनमा बसे, डा. गोविन्द…

Medical Patra

राष्ट्रिय ट्रमा सेन्टर: नेपालको पहिलो ट्रमा अस्पताल शैक्षिक कार्यक्रम र भविष्यका योजना

राष्ट्रिय ट्रमा सेन्टरले  नेपाल सरकारको पहिलो ट्रमा सेन्टरको रूपमा बिगत करिब एक दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ। प्रारम्भिक दिनमा व्यवस्थापकीय समस्या, स्रोत साधनको कमी तथा पूर्वाधार अभावका कारण…

Medical Patra

मेडिकल पत्र डटकमको पाचौँ वर्ष पूरा

मेडिकलपत्र डटकम आफ्नो स्थापनाको पाचौँ वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई जनताको नैसर्गिक मौलिक हकभित्र राखे पनि उपचारमा पहुँच तथा सहज मेडिकल शिक्षाबारे…

Medical Patra

केयूको उपकुलपतिका लागि १६ जना प्राध्यापकहरुको आवेदन

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदका लागि जना मध्ये १६ प्राध्यापकहरुको आवेदन स्वीकृत भएको छ। उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार १७ जनाको आवेदन परेकोमा एक जनाको…

Medical Patra

पिजीको निर्वाह भत्ता सरकारी सरह नदिए आन्दोलन गर्ने आवासीय चिकित्सकहरुको चेतावनी

काठमाडौं। चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को एमडी/एमएस/एमडिएस गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी सरह गर्नुपर्ने विषयमा देशभरका अस्पताल तथा शिक्षण संस्थाहरुबाट ऐक्यवद्धता जनाउने क्रम बढी रहेको छ। स्वास्थ्यकर्मीका लागि सुरक्षित…

Medical Patra

पिजी प्रवेश परीक्षामा `फर्जी दुर्गम कार्यअनुभवको प्रमाण´ पेस गरिएको भन्दै छानबिन गर्न माग

  चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी) को परीक्षा दिएका चिकित्सकहरुले दुर्गम कार्यअनुभवको अंकभारको लागि पेश गरिएका `शंकास्पद फर्जी´ कागजातको उचित छानबिन हुनुपर्ने भन्दै आइतवार चिकित्सा शिक्षा आयोगमा निवेदन दर्ता गराएका छन्।  उनीहरुले आज चिकित्सा…