स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहमद मिकरानी नियुक्त भएका छन्।
नवनियुक्त तीनै जना सदस्यले सोमबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शपथ गराएकी हुन्।

















प्रतिकृया दिनुहोस