• ३ असोज २०८३, शनिबार

कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की नियुक्त

काठमाडौँ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले आज माओवादीको तर्फबाट कार्कीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीले एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस