आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर
काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्। नियुक्तिसँगै उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मन्त्री मेहतासमक्ष शपथ ग्रहण गरेपछि ठाकुरले परिषद्को अध्यक्षका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।




..jpeg)















प्रतिकृया दिनुहोस